१० जेष्ठ २०८१, बिहिबार

Tag: दुई चरण

गठबन्धनमा भागबण्डा नमिल्दा दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ । सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद्को विस्तार दुई चरणमा हुने देखिएको छ । गठबन्धनका दलहरुले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार दुई चरणमा गर्ने तयारी गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको