२४ बैशाख २०८१, सोमबार

Tag: दुईजना गम्भीर घाइते

बोलेरोको ठक्करबाट दुईजना गम्भीर घाइते

ओखलढुंगा । बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् । सिद्धिचरण नगरपालिका–२ निशंखेस्थित धारामा कपडा धोइरहेका चण्डिका फुयाल र रूपा दाहाललाई ना १ ज ४९५१ नम्बरको गुडिरहेको बोलेरो ब्रेक फेल भएर ठक्कर दिएको थियो । प्रहरीका अनुसार अन्य यात्रुलाई