१४ बैशाख २०८१, शुक्रबार

Tag: दुइतर्फी सञ्चालन

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । आज बिहान ११ः३५ बजे चितवनको इच्छाकामना–६ तोपेखोलामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर अहिले साँझ ५ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय