२० बैशाख २०८१, बिहिबार

Tag: दुःखले छोडेन

फरासिला ९७ वर्षिय बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा । उमेरले ९७ औं वसन्त पार गरेपनि उनले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सकेनन् ।