१४ बैशाख २०८१, शुक्रबार

Tag: दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङ

दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङमा नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमाको उत्कृष्ट ब्याटिङमा नेपालले