१४ बैशाख २०८१, शुक्रबार

Tag: दीपक बोहरा

रुपन्देही-३ बाट राप्रपाका दीपक बोहरा बिजयी, गृहमन्त्री खाणको लज्जास्पद हार

रुपन्देही । मङ्सिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा निर्वाचनमा बिजयी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बरिष्ठ नेता दीपक बोहरा निर्वाचन अवधिभरि चुनावी अभियानका क्रममा मौन जस्तै रहे । ‘पोस्ट कोभिड’ समस्याका कारण भ्वाइस रेष्टमा रहनु परेकाले बोहरा जनताका