२१ बैशाख २०८१, शुक्रबार

Tag: दिशामुक्त घोषणा

दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता

२ पुस, काभ्रेपलाञ्चोक । आठ स्थानीय तहका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । पनौती नगरपालिका, नमोबुद्ध नपा, बनेपा नपा, धुलिखेल नपा, पाँचखाल नपा तथा बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकाका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त