४ जेष्ठ २०८१, शुक्रबार

Tag: दिवंगत कलाकार

दिवंगत कलाकार सानु ताम्राकारको आज अन्त्येष्टि गरिने

काठमाडौँ । दिवंगत कलाकार तथा जादुगर सानु ताम्राकारको आज अन्त्येष्टि गरिने भएको छ । ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा हिजो निधन भएको थियो । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार