४ जेष्ठ २०८१, शुक्रबार

Tag: दिल्लीवाट सनाखत गर्ने व्यवस्था मिलाइदिनू

दिल्लीवाट आयोगलाई झलनाथको पत्र : म नेकपा (एकीकृत समाजवादी) मा छु, यतैवाट सनाखत गर्ने व्यवस्था मिलाइदिनू

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन आयोगलाई पत्र लेख्दै आफू नेकपा (एकीकृत समाजवादी) मा भएकोले दिल्लीवाट नै सनाखत गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको