२२ बैशाख २०८१, शनिबार

Tag: दियो सफाइ

अभियोग दाबी नपुग्ने भन्दै पल शाहलाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । नायक पूर्णविक्रम (पल) शाहलाई अभियोग दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराले सफाइ दिएको छ । बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो । न्यायाधीश डिल्लीराज आचार्य र