२४ बैशाख २०८१, सोमबार

Tag: दिपावली

दिपावलीमा बेहुली झैँ सिंगारिएको काठमाडौँ (फोटो फिचर)

कात्तिक १०, काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका रातिमा पनि बेहुली झैँ सिंगारिएर उज्यालो देखिएको छ । आज तिहारको तेस्रो दिन घर-घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिएको छ । घर-घरमा विभिन्न किसिमका बत्तीहरु