१४ बैशाख २०८१, शुक्रबार

Tag: दिपक बुढाथोकी

दुर्घटनाबाट एक जनाको मृत्यु, एकजना घाइते

दाङ । दाङमा ट्याक्टरसँग अटो ठोक्किँदा५० वर्षीय दिपक बुढाथोकीको मृत्यु भएको छ । तुलसीपुरबाट हेकुलीतर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो गएराति रोकिराखेको रा १ त २८२२ नम्बरको ट्रवाबाट याक्टरसँग ठोक्किँदा दंगीशरण–४ बस्ने बुढाथोकीको मृत्यु भएको हो ।