१२ बैशाख २०८१, बुधबार

दुर्घटनाबाट एक जनाको मृत्यु, एकजना घाइते


शव फेला

दाङ । दाङमा ट्याक्टरसँग अटो ठोक्किँदा५० वर्षीय दिपक बुढाथोकीको मृत्यु भएको छ । तुलसीपुरबाट हेकुलीतर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो गएराति रोकिराखेको रा १ त २८२२ नम्बरको ट्रवाबाट याक्टरसँग ठोक्किँदा दंगीशरण–४ बस्ने बुढाथोकीको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीका अनुसार दुर्घटनामा अटो चालक दंगीशरण–३, हेकुली बस्ने २७ वर्षीय मनीष चौधरी घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !