२२ बैशाख २०८१, शनिबार

Tag: दिने छैनौं

काठमाडौंमा अब मिचाहा वर्गलाई कानुन मिच्न र मोटाइरहन दिने छैनौं : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अब मिचाहा वर्गलाई अझै कानुन मिच्ने र अझ मोटाइरहने अवस्थामा रहन नदिने चेतावनी दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा आज एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो चेतावनी दिएका हुन् । मेयर बालेनले गैरकानुनी