५ जेष्ठ २०८१, शनिबार

Tag: दार्चुला दुर्घटना

दार्चुला जिप दुर्घटना (अपडेट) : सवै मृतकहरुको सनाखत

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आज दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से१ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको हो ।