२० बैशाख २०८१, बिहिबार

Tag: दार्चुलाको गन्ना

बैतडीको खोड्पेमा बस दुर्घटना : ९ जनाको मृत्युु, ३४ जना घाइते

बैतडी, २८ कात्तिक । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको