१८ बैशाख २०८१, मंगलबार

Tag: दाबी

गृहमन्त्रीमा खगराज अधिकारीको पनि दाबी, कसले मार्ला बाजी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल थालेका छन् । ओलीले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि आफूले राखेका मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउनेगरि तयारी थालेका हुन् । गृहमन्त्रीमा आफूनिकट नेताहरु महेश बस्नेत र खगराज अधिकारीले दाबी पेश गरेपछि