१४ बैशाख २०८१, शुक्रबार

Tag: दाङको मुसोट

दाङमा यात्रुबाहक बस दुर्घटना : २ जनाको मृत्यु, २ दर्जन भन्दा बढी घाइते

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरी