२२ बैशाख २०८१, शनिबार

Tag: दहचोक

स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी स्नान गरेको इन्द्रदह

पृष्ठभूमि : सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास छ । डाँडामा रहेको इन्द्रदह स्नान मेलाका अवसरमा भने इन्द्रदह पूरै भरिनु यहाँको अद्भूत विशेषता मानिन्छ । परिचय दहचोक काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिका-१ मा पर्दछ