४ जेष्ठ २०८१, शुक्रबार

Tag: दश जनाको मृत्यु

भारी वर्षाबाट दश जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा वर्षाबाट १० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घण्टादेखि आएको वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो