२६ बैशाख २०८१, बुधबार

Tag: दशैं अवधि

चितवनमा दशैं अवधिमा भएका दुर्घटनामा ९ जनाको मृत्यु

चितवन । चितवन जिल्लामा दसैंको समयमा भएका दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका