१४ बैशाख २०८१, शुक्रबार

Tag: दशैंको तेस्रो दिन

आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । आज नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नवदुर्गामध्येकी तेस्रो देवी शक्ति स्वरुपा चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । चन्द्रघण्टा देवीको घण्टाको आकारको चन्द्रमाद्वारा मस्तक सुशोभित भएको र दश हात भएर सिंहमा बसेर युद्ध गर्न जान