२६ बैशाख २०८१, बुधबार

Tag: दशैंको चौथो दिन

आज दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदै

काठमाडौं । आज नवरात्र वा दशैंको चौंथो दिन नवदुर्गामध्ये चौथो देवी शक्तिरुपा कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर