२२ बैशाख २०८१, शनिबार

Tag: दशैँतिहार

दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को

सिञ्जा, २८ कात्तिक । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय