२४ बैशाख २०८१, सोमबार

Tag: दशजगा

दशजगामा अलपत्र नेपालीलाई प्रवेश दिने समितिको निर्णय

६ चैत, काठमाडौं । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले नेपालको सीमा क्षेत्र (दशजगा) मा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । साथै सो समितिले भारतीय सुरक्षाकर्मीले