४ जेष्ठ २०८१, शुक्रबार

Tag: दल दर्ता सुरु

समानुपातिक तर्फका निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दलले आजदेखि निवेदन दर्ता सुरु गराउने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिने दलले आज शुक्रबारदेखि निवेदन दर्ता गराउन सुरु हुने भएको हो