२५ बैशाख २०८१, मंगलबार

Tag: दलबहादुर घर्ती

काँग्रेस सभापति र प्रमुख प्रशासकीय अधिकृतसहित १४ पक्राउ

जाजरकोट । जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट १४ जना जुवाको खालबाट पक्राउ परेका छन् । नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढासहित १४ जना पक्राउ परेका छन् ।​ सभापति बुढा वडाध्यक्ष समेत हुन् । पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख