२० बैशाख २०८१, बिहिबार

Tag: दलको नेता

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल मनोनित

काठमाडौँ । नेकपा (एमाले)को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन् । राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता