२३ बैशाख २०८१, आइतबार

Tag: दर्जन भन्दा बढी घाइते

मनास्लु हिमपहिरो (अपडेट) : १ जनाको मृत्यु, दर्जन भन्दा बढी घाइते

काठमाडौँ । गोरखा जिल्लाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दा बढी घाइते भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा सोमबार अपरान्ह १२ बजे हिमपहिरो जाँदा १ जनाको