२५ बैशाख २०८१, मंगलबार

Tag: दरबार हाइस्कूल

दरबार हाइस्कूलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

काठमाडौँ । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता