२४ बैशाख २०८१, सोमबार

Tag: दरबार

नगरका प्रशासनिक भवन छैनन्ः गाउँपालिकाका आफ्नै ‘दरबार’

बलेवा । बागलुङको जैमिनी नगरपालिका स्थापनादेखि नै भाडाको घरबाट सञ्चालनमा छ । आफ्नै प्रशासनिक भवन बनाउनका लागि पटकपटक गरिएका प्रयास असफल भएपछि नगरले जग्गा पाउनै सकेको छैन । पालिका मुकाम कुश्मीशेरा बजारमा १९ स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराउनका लागि सम्झौता