१४ बैशाख २०८१, शुक्रबार

Tag: दफाबार छलफल

विधेयक समितिमा दफाबार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकले नेपाल प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको उक्त विधेयक दफावार छलफलका लागि सम्बधित