२२ बैशाख २०८१, शनिबार

Tag: दक्षिणकाली मन्दिर

युट्युबमा भाइरल सन्तोषी हत्या आरोपमा बौद्धबाट एक युवा पक्राउ

काठमाडौँ । दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ छेउको शौचालयमा हत्या गरेर फालिएको अवस्थामा भेटिएकी काठमाडौं कालोपुल बस्ने २५ वर्षीया सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार राजधानीको