२० बैशाख २०८१, बिहिबार

Tag: थोलेदम्बा डाँडा

ओखलढुङ्गाको सुन्दर रमणीय पर्यटकीय गन्तब्य थोलेदम्बा डाँडा

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा ओखलढुङ्गा जिल्लाको थोलेदम्बा डाँडालाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने