१९ बैशाख २०८१, बुधबार

Tag: थोरङला पास

मनै लोभ्याउने मनाङको पर्यटकीय गन्तव्य थोरङला पास

पृष्ठभूमि : विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास पुग्दाको अनुभव रोमाञ्चक हुने गर्छ । समुद्री सतहबाट ५४१६ मिटर उचाइमा रहेको थोरङला पास पार गर्न विश्वभरबाट बर्षेनी हजारौं पर्यटकहरु नेपाल आउँछन् । परिचय देशी विदेशी सबैको रोजाइमा परेको मनाङ जिल्लाको मनाङ ङिस्याङ