१५ बैशाख २०८१, शनिबार

Tag: थुनाएका सुरक्षा गार्ड

पर्यटनमन्त्री श्रेष्ठले थुनाएका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लागेर थुनिएका सुरक्षा गार्डलाई रिहा गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका हुन्