२० बैशाख २०८१, बिहिबार

Tag: थारू बस्ती

थारू बस्तीमा माघीको चटारो

काशीराम शर्मा, बाँके, २५ पुस । थारू समुदायको सबैभन्दा ठूलो पर्व नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्नमा व्यस्त छन्