१८ बैशाख २०८१, मंगलबार

Tag: थाइल्याण्ड सरकार

थाइल्याण्डको सरकारका विरुद्ध हजारौँको प्रदर्शन

१ भदौ । थाइल्याण्डको सरकारका विरुद्धमा थाइ राजधानी बैंककमा आइतबार हजारौँ जना नागरिक जम्मा भएर प्रदर्शन गरेका बताइएको छ । उनीहरुले थाइ सरकारको वहिर्गमनको माग गरेका थिए । राजधानी बैंककमा जम्मा भएका हजारौँ नागरिकले प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा मागेका