२५ बैशाख २०८१, मंगलबार

Tag: थप आक्रामक

एमालेपछि माओवादी केन्द्र थप आक्रामक हुँदै : दल त्यागको कारवाही वडासम्मै

सिमकोट । नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही