२६ बैशाख २०८१, बुधबार

Tag: त्रुटि

काष्ठमाण्डप पुनःनिर्माणका लागि त्रुटि हेरिँदै

८ साउन, काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणको नमूनामा त्रुटि भए–नभएकामा विज्ञहरुले अध्ययन गरिरहेका छन् । यसअघि नै काष्ठमाण्डप पुनःनिर्माणको नक्सा तयार भइसकेपनि त्यसमा हुनसक्ने कमी कमजोरीबारे विज्ञहरुले अध्ययन गरिरहेका हुन् । अहिले पनि केही आन्तरिक काम भइरहेको छ, “अबको एक महिनामा