२४ बैशाख २०८१, सोमबार

Tag: त्रिशूली देवी मन्दिर खुला

सर्वसाधारणका लागि त्रिशूली देवी मन्दिर खुला

जलेश्वर । चैती दशैँको अवसर पारेर आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँको बेला गरी दुई पटक मात्रै खोलिने गरेको यो मन्दिर आज