२० बैशाख २०८१, बिहिबार

Tag: त्रिशुलीको भेल

ओलीको दावी : एमालेले निर्वाचनमा गठबन्धनलाई त्रिशुलीको भेलमा बगाइदिन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्ता गठबन्धनका दलहरुलाई आगामी निर्वाचनमा त्रिशुलीको भेलमा बगाइदिने दावी गरेका छन् । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका