२१ बैशाख २०८१, शुक्रबार

Tag: त्रिवि क्रिकेट मैदान

मलेसियाले नेपाललाई जितका लागि दियो ११५ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल बनायो