१४ बैशाख २०८१, शुक्रबार

Tag: त्रिविको ताला

राष्ट्रियसभा बैठकमा त्रिविको ताला खुलाउन माग

काठमाडौँ । सांसदहरुले मुलुककै जेठो विश्वविद्यालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लगाइएको ताला खुलाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद दिलकुमारी रावल थापा ‘पार्वती’ ले त्रिवि पदाधिकारीको कार्यकक्षमा १३८ दिनदेखि लगाइएको ताला खुलाउनुपर्नेमा जोड दिइन् । सांसद रावलले