२५ बैशाख २०८१, मंगलबार

Tag: त्रिविका सेमेष्टर प्रणाली

त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन

काठमाडौँ, १६ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन