२२ बैशाख २०८१, शनिबार

Tag: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

डा. केसीले थाले १३औंपटकको अनशन, यस्ता छन् माग

असोज २०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले १३औंपटकको आमरण अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै आएका डा. केसी शिक्षण अस्पताल परिसरमै अनशनमा बसेका हुन् । अनशनमा बस्नुअघि बिहीबार