१४ बैशाख २०८१, शुक्रबार

Tag: त्रिभुन अन्तरराष्ट्रिय विमानस्थल

फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

काठमाडौँ । त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ । नाइननानफे कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी