१४ बैशाख २०८१, शुक्रबार

Tag: त्रिपुरासुन्दरी गाउँपालिका

सिन्धुपाल्चोकको तौथलीको दही छ्याप्ने जात्रा सम्पन्न

चौतारा । एक आपसमा दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित तौथलीमा सम्पन्न भएको छ । यो जात्रा यस स्थानमा मात्र लाग्ने गर्दछ । विजयादशमीको भोलिपल्ट एकादशीका दिन दशैँ सकिएको सङ्केत गर्दै खड्गजात्रासँगै त्रिपुरासुन्दरी भगवतीलाई दही चढाएपछि एक