१४ बैशाख २०८१, शुक्रबार

Tag: त्रिदेशीय टी–२० सिरिज

नेपालीको लागि दु:खद समाचार : त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं । काठमाडौंको किर्तिपुरस्थित त्रिवि क्रिकेट घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । २०७ रनको योगफल बचाउन नसक्दा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो । नेपालले नेदरल्याण्डलाई २०७ रनको बिशाल लक्ष्य दिएको