२३ बैशाख २०८१, आइतबार

Tag: त्याङगङ–१

त्याङगङ–१, स्पेश स्टेशन प्रशान्त महासागरमा खस्यो

एजेन्सी, २० चैत । चीनले अन्तरिक्षमा पठाएको त्याङगङ–१ स्पेश स्टेशन दक्षिण प्रशान्त महासागरभन्दा माथि निश्क्रिय भएको छ । दक्षिण महासागरभन्दा माथि वायुमण्डलमा आइपुगेर स्पेश स्टेशन जलेर नष्ट भएको वैज्ञानिकले बताएका छन् । त्याङगङ–१, नामको त्यस स्पेश स्टेशन सोमबार राति १२ः१५